ताजा समाचार

दुर्गा प्रसाईँलाई एमाले केन्द्रीय सदस्यमा मनोनयन गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा विशाल भट्टराई , दुर्गा प्रसाईं र ऐन महरलाई प्रस्ताव गरिएको छ ।

गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई मनोनित गर्ने प्रस्ताव गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org