ताजा समाचार

प्रचण्डको टिप्पणी– आयोगमा आफ्नै मान्छे नभएको भए ओली पार्टी र चुनाव चिह्नविहीन हुने थिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगमा आफ्नो मान्छे नभएको भए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी र चिह्नबिहीन हुने टिप्पणी गरेका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, “निर्वाचन आयोगमा आफ्नै मान्छे लगेकाले आठौं आश्चर्य जस्तो भयो । आफ्नो मान्छे आयोगमा हुँदैन थियो भने ओली पार्टी र चुनाव चिह्नबिहीन हुने थिए ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org