ताजा समाचार

राष्ट्रपतिद्वारा पृथ्वीनारायणको सालिकमा माल्यार्पण (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।

३००औँ पृथ्वी जयन्तीको अवसरमा मंगलबार सिंहदरबार पुगेर उनले त्यहाँ रहेको सालिकमा माल्यार्पण गरेकी हुन् ।

मंगलबार देशभर पृथ्वी जयन्ती मनाइएको छ ।

थप तस्बिरहरू हेर्नोस्–

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org