बर्षमान एकाविहानै प्रचण्डलाई भेट्न खुमलटार पुगे
काठमाडाै । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन्।
लोमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास (खुमलटार) पुगेका हुन्।
त्यस क्रममा अध्यक्ष प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए।
नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिवलगायत अन्य पदाधिकारी चुन्न बाँकी छ।
Comments
अरु समाचार
-
देउवालाई ओलीको प्रश्नः अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थी भेट्न किन दिएको ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहायकमन्त्रीले तीब्बती शरणार्थी भेट्न दिएको विषयमा प्रश्न गरेका...
-
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले...
-
स्वदेशी लगानीमा नै बन्ने भयो बूढीगण्डकी जलाशययुक्त आयोजना
काठमाडौँ । सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ । कूल एक...
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने
काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल...
-
पचरौता नगरपालिकामा एमाले विजयी
बारा । बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह चार...
-
बाल याैन दुराचार आरोपमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ
काठमाडौं । बाल याैन दुराचारको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ । तीन विद्यार्थीले याैन दुराचार गरेको भन्दै...
-
भरतपुर महानगरमा यो नै अन्तिम कार्यकाल होः रेनु दाहाल
चितवन । दोश्रो कार्यकालका लागि चितवनको भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि रेनु दाहालले यो नै आफ्नो अन्तिम कार्यकाल भएको जनाएकी...
-
छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकलाई छात्रामाथि दुर्व्यहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शिक्षक जनार्दन अधिकारीलाई दुर्व्यवहार...
-
सकियो ७४० पालिकाको मतगणना, कुन दलले कति जिते ?
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म...