ताजा समाचार

संसदमा एमसिसीबारे छलफल जारी (लाइभ)

काठमाडौं‌ ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टमाथि छलफल गरियो भनी अर्थम्नत्री जनार्दन शर्माले प्रस‍्ताव गरेका छन् ।

गत फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org