ताजा समाचार

आफ्नै पार्टीको विरोध छलेर एमाले सांसद रावल एमसीसीमाथिको सैद्धान्तिक छलफलमा

काठमाडौँ । आफ्नै पार्टीको विरोध छलेर एमाले सांसद भीम रावल एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएका छन् ।

उनको पार्टी नेकपा एमालेले संसद् अवरोध गरेर विरोध प्रदर्शन गरिरहेको छ । रावललाई सभामुख अग्निप्रसाद सापकोटाले छलफलमा सहभागी हुन दिएका हुन् ।

यसअघिको बैठकमा एमालेले सांसद रावललाई समय दिएको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण समेत गराएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org