ताजा समाचार

गोबिन्द बन्दी बन्ने भए कानुनमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर सांसदलाई मन्त्री सिफारिस गरेका छन् ।

उनले अधिवक्ता गोविन्द बन्दीलाई काननमन्त्री बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org