ताजा समाचार

हामी चुनावमा जान्छौं : प्रकाण्ड

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले आफ्नो पार्टी चुनावमा होमिने बताएका छन् ।

बिहीबार निर्वाचन आयोग पुगेको प्रकाण्डले आयोगमा परामर्शका लागि आएको बताएका हुन् ।

‘चुनावमा जानका लागि परामर्श गर्न आएका हौं,’ उनले भने, ‘दल दर्ताका लागि के के छन् प्रावधान बुझ्न आएका हौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org