ताजा समाचार

निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागु हुने

काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेबाट लागु हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

आयोगले आज पत्रकार सम्मेलन गरेर आचारसंहिता जारी हुनेबारे जानकारी गराएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org