ताजा समाचार

जपान जान लागेकी एक युवती त्रिभुवन विमानस्थलमा गोली सहित प्रकाउ

काठमाडाैँ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक राउड गोली भेटीएको छ।

नेपाल प्रहरीले एक राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको हो।
नेपालको उडान मार्फत जापनको नारिता जान लागेकी तनहुँको भानु नगरपालिका ७ की २७ वर्षीय सोविता नेपाली लाई जाँच गर्दा गोली बरामद गरिएको हो। उनले क्षोलामा गोली लिएर जापान जान लागेकी थिइन्।
प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org