ताजा समाचार

आइतबार र शनिबार बिदा दिने सरकारको निर्णय

काठमाडौं । जेठ १ गतेदेखि सरकारले हप्ताको दुई दिन बिदा दिने भएको छ ।

सरकारले परिक्षणका लागि हप्ताको दुई दिन आइतबार र शनिबार सार्वनिक बिदा दिने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोबिन्द परियारले जनाए ।

परियारका अनुसार कार्यालय समय भने बिहान ९ः३० बाट सुरु भएर सांझ ५ः३० बजेसम्म रहनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org