डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला
धनगढी । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Comments
अरु समाचार
-
बारका पूर्वअशध्यक्ष दाहाल हुण्डी कारोबारमा संलग्न रहेको भन्दै अख्तियारमा उजुरी
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहाल हुण्डी कारोबारमा संलग्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी...
-
घुस लेनदेन अडियो प्रकरणः न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक
काठमाडाैं । न्यायाधीश र कानुन व्यवसायीबीच घुस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई न्यायपरिषद्ले कार्यसम्पदानमा रोक...
-
हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ
खोटाङ । हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक...
-
न्यायाधीश र वकिलबीच १० करोड लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषद् बैठक बोलाइयो
काठमाडाैं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार,...
-
भागी विवाह गरेकी युवती बेपत्ता
बैतडी । बैतडीको सिगास गाउँपालिका-८ की विवाहित युवती बेपत्ता भएकी छन् । शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी रमेश बोहराकी...
-
प्रेम विवाहको ८ महिनापछि जब पतिले राधिकालाई करेन्ट लगाए…
जनकपुरधाम । करिब आठ महिनाअघि प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले...
-
विवाहको उमेर संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको छः कानुनमन्त्री
काठमाडाैं । सरकारले विवाहको उमेर संशोधन गर्ने प्रक्रिया अगाडी बढाएको छ । मतदान गर्ने उमेर १८ वर्ष भएकाले विवाह समेत...
-
महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्रीलाई मुख्यमन्त्रीको संरक्षण, प्रहरीबाट छुटाएर राखियो मुख्यमन्त्री निवासमै
बुटवल । परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई...
-
निर्वाचनमा विजय जुलुसको भिडियो माग्दा झुक्किएर ‘पोर्न भिडियो’ पठाएपछि…
काठमाडौं । ५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह...