ताजा समाचार

प्रतितोला एक सय रुपैयाँ बढ्यो सुन

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार अाज सूनकाे मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको  महासंघले जनाएको छ। अघिलाे दिन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियो। सुन मंगलबार तोलामा एक सय रुपैयाँ घटेको हाे ।

त्यस्तै अाज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँ काराेबार भएको छ । भने सोमबार प्रति तोला ११ सय ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा  अाज मंगलबार प्रतिऔंस १७२२.०८ डलरमा काराेबार भएकाे छ । मंगलबार सुनको मूल्य बढे पनि स्थानीय बजारमा घटेको छ । सोमबार १७१३.८९ डलर प्रतिऔंसमा कारोबार भएको थियाे।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org