ताजा समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबारे एमालेले कुनै टिप्पणी नगर्ने

काठमाडाैं । नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल कुनै टिप्पणी नगर्ने भएको छ ।

नेकपा एमालेले राष्ट्रपतिको कदमबारे कुनै टिप्पणी नगर्ने जनाएको छ।

नागरिकता विधेयक दुवै सदनबाट बहुमतले पारित भएर पुगेपनि राष्ट्रपति भण्डारीले संविधानको उल्लङ्घन गर्दै प्रमाणीकरण गर्न अस्विकार गरेकी थिइन् । तयसपछि देशको राजनीतिमा हलचल आएको छ । तर, यता प्रमुख प्रतिपक्षी दल एमाले भने कुनै टिप्पणी नगर्ने जनाएर चुप बस्ने भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org