ताजा समाचार

प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमालेको समानुपातिक सूचीमा

काठमाडौं । नेकपा एमालेले प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई समानुपातिक सूचीमा राखेको छ ।

भट्टचनलाई एमालेले जनतातितर्फ पुरुषमा १ नम्बरमै समानुपातिक सूचीमा राखेको हो ।

भट्टचन नेपाली कांग्रेसबाट बिद्रोह गरेर एमालेमा प्रवेश गरेका थिए । उनी बागलुङ क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने तयारीमा थिए । भने, उनी कांग्रेसबाट समेत समानूपातिकमा सिफारिस भईसकेका थिए । यद्यपी कांग्रेसले आफूलाई प्रत्यक्षमा टिकट नदिएको भन्दै उनी एमाले प्रवेश गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org