सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीको धर्ना
काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा उनीहरुले धर्ना दिएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै विशेष गरेर बार पदाधिकारीहरुले धर्ना दिएका हुन् ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत धर्नामा छन् । बारका पदाधिकारीहरुसँगै कानुन व्यवसायी पनि धर्नामा बसे।
Comments
अरु समाचार
-
पछिल्लो चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीको उद्धार
काठमाडौं । पछिल्लो चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीेको उद्धार भएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका...
-
बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स
काठमाडौं । हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ । उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण...
-
हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम...
-
बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने
सिन्धुपाल्चोक । याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न...
-
२०७८ सालको जनगणनाको तथ्यांक आज सार्वजनिक गरिँदै
काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा आज शुक्रबार हुँदैछ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
-
सरकारले २२ टन अत्यावश्यक राहत सामग्री टर्की पठायो
काठमाडौं । सरकारले टर्कीका भूकम्प पीडितका लागि आवश्यक राहत सामग्री त्यसतर्फ पठाएको छ । औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र...
-
ट्राफिक नियमविरुद्ध यातायात मजदुर, बालाजु क्षेत्रमा सडक अवरुद्ध
काठमाडौं । यातायात मजदुरहरुले काठमाडौंको बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका उनीहरुले आज (सोमबार) दिउँसो...
-
लामा जोपा रिन्पोछेको पुस्तकमा सुखी
काठमाडौं । जीवनको उपाय बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित...
-
नेपाली किशोरी एक दिनका लागि फिनल्यान्डकी राजदुत
काठमाडौं । बर्दियाको गुलेरिया नगरपालिका घर भएकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत भएकी छन् । लैंगिकहिंसा विरुद्धको १६...