छापावाल सुन ९९ हजार ७ सय रूपैयाँमा कारोबार
काठमाडौं । सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रूपैयाँ कायम भएको छ । छापावाल सुनको भाउ अघिल्लो दिनका तुलनामा प्रतितोला चार सयले रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई सय रूपैयाँ कायम भएको छ। । अघिल्लो दिन बुधबार प्रतितोला ९८ हजार ८ सय रूपैयाँ कायम भएको थियो । उता, चाँदीको मूल्य बिहीबार १ हजार ३ सय ६०रूपैयाँ तोकिएको छ । चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० रुपैयाँले बढेको हो ।
Comments
अरु समाचार
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
केही नीति परिमार्जन गरिए संकटोन्मुख अर्थतन्त्र सहज हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको...
-
सरकार र मिटरब्याजी पीडितबीच कुरा मिलेन, फेरि साँझ ६ बजे वार्ता
काठमाडौं। सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच भएको आजको पहिलो वार्ता निष्कर्षहीन भएको छ । पहिलो चरणको वार्तामा पीडित पक्षको माग...
-
श्रीलंकामा पेट्रोलकाे मूल्य प्रतिलिटर ६० र डिजलकाे ८० रुपैयाँले घट्याे
काठमाडाैं । श्रीलङ्कामा आर्थिक स्थिति सुधारउन्मुख भएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि लागू हुने गरी...
-
सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं । सेयर बजारमा बुधबार सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो । बुधबार १.०२ अंकले...
-
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल मनी विक’ अभियान युवा र विद्यार्थीका लागि प्रभावकारी
काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा र विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको ग्लोबल मनी विक भव्यताका...
-
सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ पुग्यो
काठमाडौं – सुनको भाउ आज (बुधबार) तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको एक लाख ८ हजार रुपैयाँमा...
-
१९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युतको आन्तरिक परीक्षण पूरा
काठमाडौं । सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिकामा निर्माण सम्पन्न भएको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ...
-
मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न काठमाडौं महानगरपालिकाको रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ। सरकारसँग न्यायको माग गर्दै काठमाडौं आइपुगेका आठ जिल्लाका...