एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादवलाई सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत उनलाई २०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो । विशेषले उनलाई सफाइ भने दिएको थियो । पुस ५ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो । यादवलाई हुने सजाय भने तोक्न बाँकी रहेको बुझिएको छ ।
Comments
अरु समाचार
-
देशका केही भागमा आज पनि हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको...
-
गृहमन्त्रीले सुराकीको नाममा किन गर्छन् अनावश्यक खर्च ?
काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृह मन्त्रालयमा पनि...
-
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
माओवादी उग्रवामपन्थी दलबाट विचौलियामा रुपान्तरण : एमाले नेता विष्णु रिजाल
जुम्ला । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनु भएको छ ।...
-
आजदेखि आईपीएल: उद्घाटनमा गायक अरिजित र नायिका रश्मिकाको प्रस्तुति हुने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका...
-
केही नीति परिमार्जन गरिए संकटोन्मुख अर्थतन्त्र सहज हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको...
-
एसईई परीक्षा आजदेखि, परीक्षा हलमा फोटो खिच्न निषेध
काठमाडौं । एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । यस वर्षको एसईईमा नियमित र ग्रेडवृद्धि गरी चार...
-
केही पहाडी क्षेत्रमा वर्षा र हिमाली भागमा हिमपात हुने
काठमाडौं । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम...