ताजा समाचार

उपनिर्वाचनको मतगणना आजै रातिबाट हुने

काठमाडौं । उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजैबाट मतगणना सुरु हुने बताउनु भयो ।

थपलियाले आज गणना नभए भोलि बिहानबाटै सुरु हुने बताउनु भयो । उहाँले भन्नु भयो,सकेसम्म आजैबाट हुन्छ । आज भएन भने भोलि बिहान छिट्टै सुरु हुन्छ पर्सिसम्ममा सबै मतपरिणाम आइसक्छ ।

आज बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत बारामा ६१ र तनहुँमा ५२ प्रतिशत मत खसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org