ताजा समाचार

राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहीवार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको जनाइएको छ ।

बैठक भोलि शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org