ताजा समाचार

सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए

कैलाली । सुदूरपश्चिम सरकारका ३ जना मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org