ताजा समाचार

लुम्बिनीमा थपिए तीन मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेस, जसपा, जनमतबाट एकरएक जना गरी तीन जना थपेर सात सदस्सीय बनाएका हुन् ।

कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् ।

दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्य

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org