ताजा समाचार

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ।

कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ। यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डासमेत राखिएको बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org