ताजा समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : १८ गते मोदीसँग वार्ता

काठमाडौं । भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

भ्रमणको दोस्रो दिन प्रचण्डले भारतीय समकक्षीसँग जेठ १८ गते भेटवार्ता गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्ड जेठ १७ गते भारत जाँदै छन् । प्रचण्ड जेठ २० गते स्वदेश फर्किने कार्यतालिका रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org