ताजा समाचार

सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना

काठमाडौं । सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ ।

बझाङमा भएको दुर्घटनामा सिंहसहित पाँचजना घाइते भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको अवस्था गम्भीर छ ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी केदास्यु गाउँपालिका–१ मा दुर्घटनामा परेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org