ताजा समाचार

वेस्ट इन्डिजविरुद्ध करणले लिए पहिलो विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले बलियो वेस्ट इन्डिजविरुद्ध नेपाले पहिलो विकेट लिएको छ ।

नेपालका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org