ताजा समाचार

सदनमा जनताको समस्या बारेमा कुरा उठेन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदनमा जनताको समस्याको बारेमा कुरा उठाउन नसकेको आरोप लगाएका छन् । उनले तीन दलले संसद्लाई बन्धक बनाए र जनताको समस्याको बारेमा कुरा उठाउन नसको को आरोप लगाएका हुन् ।

उनले प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै तीन दलले संसद् बन्धक बनाउन मिल्छ रु भन्ने प्रश्न पनि गरेका छन् । उनले व्यापार गरेर बाँचेको मान्छे बैंकको ब्याज तिर्न नसकेर पीडित बनेको र त्यसका बारेमा बोल्न पर्ने पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org