ताजा समाचार

सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । मंगलरबार सुन र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० मा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org