ताजा समाचार

सुनको मूल्य घट्यो चाँदीको स्थिर

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ र चाँदीको मूल्य भने आइतबारको बराबर नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँबाट घटेर एक लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सनुको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १४ सय ८० रुपैयाँमा स्थिर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org