भाजपाको निमन्त्रणामा माओवादी नेताहरू दिल्लीमा
काठमाडाैँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेकपा माओवादीको प्रतिनिधि मण्डल दिल्ली भ्रमणमा पुगेको छ ।
उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा माओवादी प्रतिनिधि मण्डल दिल्लीको भ्रमणमा गएको हो । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले माओावदी नेताहरूलाई दिल्लीमा स्वागत गरेका थिए ।
टोलीमा सचिव चक्रपाणी खनाल, नेता रामेश्वर राय र सत्या पहाडी लगायत छन् । भाजपा अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा उनीहरू दिल्ली पुगेका हुन् ।
दुई पार्टीबीचको सम्बन्ध सुधारका लागि विजेपीले माओवादी केन्द्रलाई भ्रमणमा बोलाएको हो । अध्यक्ष नाड्डासँग सोमवार भेटवार्ताको कार्यक्रम रहेको माओवादी स्रोतले बतायो ।
भाजपाको निमन्त्रणामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतवर्ष साउन १ गते भापजा कार्यालयको अवलोकन गरेका थिए । सोही समयमा दुई पार्टीबीच सम्बनध स्थापित गर्ने सहमति भएको थियो ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...