ताजा समाचार

कामु प्रधानन्यायाधीश श्रेष्ठले राखे संवैधानिक इजलास, पेसीमा चढे २२ रिट

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार संवैधानिक इजलास राखेका छन् ।

कामु प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा रहेको संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र त्यसपछिको वरीयतामा रहेका न्यायाधीशहरू क्रमशः डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत छन् । आजको संवैधानिक इजलासमा २२ रिट पेसीमा चढेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org