ताजा समाचार

सेयर बजारमा उकालो

काठमाडौं । बिहीबार सेयर बजार उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा पुगेको छ ।

यस दिन १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org