ताजा समाचार

आइतबार सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको भने स्थिर

काठमाण्डौं । आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेर एकलाख दश हजार तिन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलमा तेह्रसय नब्ब रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यावसायी संघ ले बताएको छ ।

यस्तै, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० रुपैयाँ तोकिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org