ताजा समाचार

प्रस्तावित प्रधानन्यायाधीशको ‘विशेष योजना’ : फैसला कार्यान्वयन अभियान चलाउने (पूर्णपाठ)

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फैसला कार्यान्वयन विशेष योजना प्रस्तुत गरेका छन् ।

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठले संसदीय सुनुवाइ समितिमा लिखित कार्यायोजना प्रस्तुत गरेका हुन् ।

फैसला कार्यान्वयन नभएका ठाउँमा सार्वजनिक सूचना जारी गर्ने, त्यसको पालना नगर्नेलाई सार्वजनिक रूपमा जवाफदेही बनाउने र बढी फैसला कार्यान्वयन नभएका जिल्लामा नेपाल प्रहरीसहितको परिचालनबाट कार्यान्वयन अभियान सञ्चालन गर्ने उनको कार्ययोजनामा उल्लेख छ ।

पूर्णपाठ पढ्नोस्–

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org