ताजा समाचार

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाने भएका छन् ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा आयोजना हुने संयुक्त राष्टसंघको महासभामा सहभागी हुन भ्रमण स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org