ताजा समाचार

नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको तेस्रो विकेट पनि लिएको छ ।

सन्दीप लमिछानेको बलमा दीपेन्द्र सिंह ऐरीले डाइरेक्ट हिट गरेका गरेका थिए त्यसैलाई थर्ड अम्पाएरले रन आउट दिए ।

यसअघि कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org