ताजा समाचार

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबारका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १५ हजार ३५० र चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

बिहीबार एक लाख १५ हजार ७ सय रुपैयाँमा छापावाल सुन, एक लाख १५ हजार १५० रुपैयाँमा तेजावी सुन र १ हजार ४ सय ५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org