मनोवल र प्रेरणा दिन घर-घरमा प्रहरीको परामर्श
काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मनोवल र प्रेरणा दिन घर-घरमै परामर्श कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपरको आयोजनमा लागू औषध सेवनकर्ताको घर-घरमा गएर मनोवल र प्रेरणा परामर्श कार्यक्रम सञ्चालन गरेको हो ।
जिप्रका उदयपुरले “I Dare No Drugs Campaign” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रमले ५३ जना लागू औषध सेवनकर्ताहरुले प्रतिबद्धता गरे पश्चात आज स्थानीय जनप्रतिनिधि, मनोपरामर्शदाताहरु जिप्रका उदयपुरका कार्यालयका प्रमुख एवं प्रनाउ ज्ञानेन्द्र प्रसाद फुयाल लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु Community Surveillance Campaign अन्तरगत निजहरुको घरमै गई मनोवल र प्रेरणा दिने गरी परामर्श दिइएको प्रनाउ फुयालले जानकारी दिए ।
प्रनाउ फुयालले भनेः समाजमा लागु पदार्थ दुरव्यसनीलाई नियन्त्रण गर्न यो क्याम्पेनिङ सञ्वालन गरेका छाैँ । यस कार्यक्रमलाई थप व्यवस्थित गर्दै जाने छाैँ ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












