ताजा समाचार

अख्तियार प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेलाई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेलेलाई दिइएको छ ।

मंसिर २५ गतेको मितिबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । आयोगका तत्कालिन प्रवक्ता भोला दाहालको गृह मन्त्रालयमा सरुवा भएसँगै आयोगमा प्रवक्ताको जिम्मेवारी खाली भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org