ताजा समाचार

नेकपा एसको सचिवालय बैठक बस्दै, कार्य प्रगतिको समीक्षा गरिने

काठमाडौं । नेकपा एसको सचिवालय बैठक आज बस्दैछ । यसअघि मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएको थियो ।

आज र भोलि बस्ने बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने नेताहरूले बताएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org