ताजा समाचार

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार यो सेसनमा ३।३३ अंकले बढेको सेयर बजार २०७३।५९ विन्दुमा पुगेको छ ।

यस सेसनमा २८ कम्पनीको ३३ हजार २८२ कित्ता सेयर किनबेच हुँदा १२ लाख ९४ हजार ३०० रुपैयाँको कारोबार भएको छ । यस सेसनमा १८ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org