ताजा समाचार

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गर्ने

ललितपुर । नेकपा एमालेले पूर्वराष्ट्रपति बिध्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ दिने निर्णय गरेको छ ।

गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले तत्कालीन एमालेउपाध्यक्ष तथा पूर्व राष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । सो सम्मान वैशाख १० गते प्रदान गरिने एमालेले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org