राष्ट्रिय जेष्ठ नागरिकको सभापतिद्वारा पदवहाली
काठमाडौं । राष्ट्रिय जेष्ठ नागरिक कोषको सभापतिमा हालै नियुक्त हुनु भएका सभापति देवी प्रसाद सुवेदी,सदस्य सचिव गोपाल मेहताले आज असार २० गते कोषको कार्यालय भृकुटीमण्डपमा पदवाहली गर्नु भएको छ।
यसैगरि हालै राष्ट्रिय स्वास्थ्य कोषको सदस्य सचिवमा नियुक्त हुनु भएका मेघराज न्यौपानेले पनि आजै भृकुटीमण्डपमा गएर कोषको कार्यालयमा पदबहाली गर्नु भएको छ। उहाँहरू कोषमा चार वर्षको लागि नियुक्त हुनु भएको हो।
समाज कल्याण परिषद अन्तरगतको कोषले जेष्ठ नागरिकहरूको हक,हित,अधिकार,सेवा सुविधाका लागि काम गर्दै आइरहेको छ। यो कोषले दुरदराजमा बसेर अवसर अवसर र सुविधाको पहुँचबाट टाढा रहेका जेष्ठ नागरिकहरूको क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको छ। जीवनको उत्तरार्धमा सम्मानित जिवनयापन जेष्ठ नागरिकहरूको एक मात्र चाहाना हो।
परिवार,समाज र राष्ट्रका लागि सम्पूर्ण जीवन समर्पण गरेका जेष्ठ नागरिकहरू दिनानुदिन आफ्नै परिवारका सदस्यहरूबाट प्रताडित हुनु परेको अवस्था छ। कोषको सभापतिमा नियुक्त सुवेदी कास्की पोखरा निवासी हुनुहुन्छ । उहाँ नेकपा(एमाले) का केन्द्रीय सल्लाहकार,पञ्चायतकालमा प्रधानपञ्च र राष्ट्रिय फुटवल खेलाडी पनि रहनु भएको थियो।
Comments
अरु समाचार
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
एमाले केन्द्रीय समिति बैठक ललितपुरमा, के गर्लान् ओलीले ?
काठमाडाैं । विवादास्पद बनेको एमाले नेतृत्वको सवालकैबीच केन्द्रीय समिति बैठक शुरु हुँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाददेखि एमाले अध्यक्ष...
-
स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार...
-
भूमि आयोग खारेज गर्ने सरकारको निर्णयमा विरोध, भूमिहीन नागरिकमाथि आक्रमण भन्दै आन्दोलनको चेतावनी
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि उक्त कदमप्रति तीव्र विरोध सुरु भएको छ। भूमि...
-
राजनीतिक दल र सरकारसंग छलफल गर्दै राष्ट्रपति पाैडेल
काठमाडाैं । निर्वाचन तोकिएकोसमयमै हुने-नहुने आशंका बढिरहेको बेला राष्ट्रपति रामचन्द्र पाैडेलले शुक्रबार सरकार र राजनीतिक दलका नेताहरुसंव सम्ाद गर्ने भएका...
-
अख्तियारका पदाधिकारी हटाउन भ्रष्ट डीजीदेखि को-कसको चलखेल ?
काठमाडौं । भ्रष्ट, विवादास्पद र बदनाम निजामती सेवा, सुरक्षा निकायका केही कर्मचारी र कानुन व्यवसायीहरूले प्रायाेजित रूपमा जेनजीका युवाहरूलाई परिचालन...
-
निर्वाचन कार्यतालिका सार्वजिक, मंसिर १ देखि १० सम्म दल दर्ता
प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते...
-
फागुन २१ मा चुनाव लड्न मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने !
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी...












