आजको राशिफल: २०८१ साल असार २६ गते बुधबार
मेष: व्यापारमा घाटा हुनेछ। वैदेशिक लगानीबाट भने फाइदा हुनेछ। परिवारसँग छलफल गरेर गरेको काम सफल बन्नेछ। भौतिक वस्तु जोड्ने समय छ। मनोरञ्जनमा समय खर्च हुनेछ। साथीहरु रुष्ट हुने योग छ।
वृष: प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा आफ्नो भनेको मान्छे फरक कित्तामा पुग्नेछ।बोलीको प्रभावले धेरै काम बन्नेछन्। पुराना साथीसँग हुने वार्ताले काम गर्ने अवसर र अनुभव प्राप्त हुनेछ।
मिथुन: परिवारको साथ मिल्ने योग छ। समय अनुसार अगाडि बढेमा प्रगति हुने दिन छ। कुरा नबुझी बोल्दा विवाद बढ्ने देखिन्छ। कृषि कर्ममा लाभ हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ।
कर्कट: आफ्नो अगाडि कुरा काट्ने सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारले शंकाको नजरले हेर्ने भएकाले सचेत बन्नुपर्नेछ। सम्पत्ति र कुर्सीको मोहले फस्ने योग छ। सत्य बोल्नु आवश्यक देखिन्छ। भूमि सम्बन्धी कारोबारले फाइदा हुनेछ।
सिंह: दिन रमाइलो छ। लामो समय रोकिएका काम बन्नेछ। बहुमतको कदर गर्न नजान्दा समस्या हुनसक्छ। परिवारसँगको प्रेम सम्बन्ध राम्रो बन्ने योग छ। आफन्तको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ।
कन्या: दैनिक काममा विवाद हुनेछ। लगानी नगर्नु राम्रो हुन्छ। लगानी गर्नै परेमा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। मन शान्त हुनेछ।
तुला: प्रेममा सफलता मिल्नेछ। मनोरञ्जनतर्फ ध्यान जानेछ। राजनीतिमा न्यायको खोजी गर्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। मेहनतको फल प्राप्त हुनेछ। कानुनी लडाइँमा सफलता मिल्नेछ।
वृश्चिक: भएको जोगाउने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ। खर्च बढ्ने योग छ।
धनु: फन्तको साथमा अगाडि बढाएको काम सफल बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ। शिक्षामा अल्छीपनले अवरोध सिर्जना गर्नेछ। काम भन्दा अन्य कुरामा मन जानेछ।
मकर: साथीले बहुमतले फसाउने भएकाले समूहगत काममा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मेहनतको फल प्राप्त हुनेछ। एकसाथ नाम र दाम प्राप्त हुनेछ। राजनीतिमा घाटा हुनेछ।
कुम्भ: नयाँ काम नगर्नु राम्रो हुन्छ। लगानी गर्ने इच्छा भए धैर्य गर्नुपर्ने देखिन्छ। पूर्वको लामो यात्रा नगर्नुहोला। परिवारको सहयोगले दैनिकी भने सहज बन्ने देखिन्छ।
मीन: समय राम्रो छ। बौद्धिक व्यक्तिको सुझाव लिएको कामबाट लाभ हुनेछ। सामाजिक काममा मान र सम्मान बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मनमा उत्साह बढ्नेछ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












