प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो । जुन सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Comments
अरु समाचार
-
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड(पूर्णपाठ सहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट...
-
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती, देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
यस्तो छ शनिबारका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
-
६२ हजार ५५५ जनाले चढे धरहरा, पाँच करोड राजश्व संकलन
काठमाडौं । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु. चार करोड ८३ लाखभन्दा...
-
आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने
काठमाडौं । नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका कारण ठूलो क्षति हुन थालेकाले चीनसँगको सूचना सङ्कलन तथा विपद्बाट...
-
धरहराबाट करोडौं राजस्व, सार्वजनिक बिदामा पनि खुल्ने
काठमाडौँ । पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई...
-
मुस्ताङमा लेदोसहितको बाढीले छवटा पुलमा क्षति
मुस्ताङ। उपल्लो मुस्ताङमा लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ...