संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित
काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्।
बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन्।
ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे। आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दै छन् ।
Comments
अरु समाचार
-
प्रमुख कार्यकारी अधिकृत गुरागाईंसंग झुके ‘बालेन”
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन" अन्ततः प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंसंग झुकेका छन् । लामो समय अड्डी...
-
प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन्...
-
लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो राप्रपाको असन्तुष्ट समूह
काठमाडौं । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेको भन्दै असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन्। पार्टीका पूर्वअध्यक्ष एवं...
-
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत...
-
प्रतिनिधिसभामा आज ‘साइबर सुरक्षा विधेयक’ प्रस्तुत गरिँदै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने बस्ने भएको छ । आजको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत...
-
आज प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्। आज र भोलि झापा...
-
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
काठमाडौँ। प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री...
-
विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दु:ख पाउने अवस्था...
-
काठमाडौं नगरसभाको बैठक आइतबार बस्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतबार दिउँसो दुई बजेका लागि नगरसभा बोलाएका छन्। मेयर बालेन शाहले आइतबार दिनको...