डीभी भर्ने समय दुई दिन थपियो
काठमाडौं। अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।
यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो ।
डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।
एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिने दुतावासले जनाएको छ ।
Comments
अरु समाचार
-
आज अमेरिकी राष्ट्रपतिको निर्वाचन
काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब...
-
आजदेखि छठ पर्व सुरु
काठमाडौं । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै...
-
विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डले अंक बाँडे
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६...
-
देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ को मृत्यु, १८ घाइते
काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ ।...
-
चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा सोमबार साविक विजेता स्कटल्यान्डको केहीबेरमा सामना गर्दैछ। डालसस्थित ग्राण्ड पियरे...
-
लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियाका हुसर्के खोँचमा पाँच दिनपछि भेटिए
काठमाडौं । लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के पाँच दिनपछि भेटिएका छन् । हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही...
-
जुवा खेलेको आरोपमा २८ जनालाई प्रहरीले पक्राउ
काठमाडौं । कैलालीमा जुवा र कौडा खेलेको आरोपमा २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ गौरीचोकबाट जुवातास खेलिरहेको...
-
भारतमा बस दुर्घटना : २२ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य...
-
एक वर्षदेखि भूकम्पपीडित टिनको टहरामा बस्न बाध्य
काठमाडौं । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको...