ताजा समाचार

‘केपी शर्मा ओली: सपना,सङ्घर्ष र सङ्कल्प’ कृतिको फागुन ११ गते लोकार्पण गरिने

काठमाडौं । ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ नामक कृतिको यही फागुन ११ गते आइतबार लोकार्पण गरिने भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ७४ औं जन्मोत्सवको अवसरमा पुस्तक लोकार्पण गरिने भएको हो ।

पत्रकार गणेश पाण्डेद्वारा सम्पादित र अल्मेकी पब्लिकेशनद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पपण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रम छ । पुस्तकमा वर्तमान प्रधानमन्त्री ओलीले गर्नु भएको जीवन संघर्ष, देशको परिवर्तनका लागि गर्नु भएको राजनीतिक त्याग, संघर्ष, सपनालगायतलाई प्रष्टसँग समेटिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org