ताजा समाचार

आज मुस्लिम समुदायको ईद पर्व, सार्वजनिक बिदा पनि दिइयो

काठमाण्डौ । मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदैछन् । यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । सरकारले ईद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org