ताजा समाचार

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । रेकर्ड तोड्दै उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला एक ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर दुईहजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org